मन्त्रिपरिषद् बैठकका यी हुन् ३० निर्णयहरु

लोकपथ
3.2k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज २ दिन बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले वैशाख २५ गतेका २२ र वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका ८ गरी ३० वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ । समिति सदस्यबाट डा. विश्व पौडेलले राजीनामा दिएसँगै उनलाई नियुक्त गरिएको हो ।

निर्णयहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?