काठमाडौं । संयुक्त राष्ट्र संघले अमेरिका र चीनबिचको हालैको व्यापार वार्तालाई स्वागत गरेको छ ।
दुई देशबिचको संवादलाई विश्वव्यापी अर्थतन्त्रको लागि धेरै सकारात्मक संकेतको रूपमा वर्णन समेत गरिएको छ । जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिका बिच स्विट्जरल्याण्डमा सप्ताहन्तमा भएको व्यापार वार्तालाई स्वागत गर्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताटेफन डुजारिकले बताए ।
दुई देशबिचको वार्ता विश्व अर्थतन्त्रको लागि धेरै सकारात्मक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया