काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको छ ।
मंगलबार नेपाल सरकार गृह मन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मिश्रको तर्फबाट सारिका कार्कीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।
उनलाई सात पटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीन वटा कसुरमा अनुसन्धान भइरहेको भन्दै लगातार म्याद थप गराएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया