काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज बिहान नौ बजे आफ्नो निवास बुढानीलकण्ठमा सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति देउवाको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया