प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबिच छलफल

लोकपथ
2.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ । 

भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागिता रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?