काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टीको हालसालका गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया