२०७८,श्रावण,८,शुक्रवार

‘जनजाति, पिछडिएका वर्ग र सीमान्तकृतलाई समान अधिकार दिलाउन लोकतन्त्र अपरिहार्य’

२०७४,कार्तिक,१९,आईतवार १०:२८


इटहरी, १९ कात्तिक – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको त्याग एवं बलिदान खर्चिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्दै नेपालीलाई आर्थिक रुपले सबल र समृद्ध नेपालको नागरिक बनाउनका लागि लोकतन्त्र पक्षधरले निर्वाचनमा जित्नु जरुरी रहेको बताएका छन नेपाली काँग्रेसका नेता गच्छदारले आज सुनसरी जिल्लाको आफ्नो निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको खनारमा आयोजित पार्टी अगुवा नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीबाट मात्र मुलुकवासीले चाहेको असली परिवर्तन प्राप्त गर्ने विश्वास गरेर नै नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएको स्पष्ट पारे लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउँदै स्वतन्त्र ढंगले देशको उन्नतिमा थप टेवा पु¥याउन लोकतान्त्रिक गठबन्धन जरुरी रहेकाले बताउँदै लोकतन्त्रलाई संस्थागत ढंगले मजबुत पारी आदिवासी जनजाति, पिछडिएका वर्ग, सीमान्तकृत समुदाय र दुर्गम पहाड एवं उच्च हिमाली क्षेत्रका जनतालाई समेत समान अधिकार दिलाउन लोकतन्त्र अपरिहार्य रहेको तर्फ उनले ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१९,आईतवार १०:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

काठमाडौँ । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार हुने

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६