काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ। पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको आह्वानमा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने भएको हो ।
सिंहदरबारस्थित दलको कार्यालयले दिएको जानकारी अनुसार बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे विस्तृत छलफल गरिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया