स्थानीय कच्चा पर्दाथलाई सदुपयोग गर्दै औधोगिकीकरणमा जोड दिइने

लोकपथ
49
Shares

काठमाडौं । सरकारले स्थानीय कच्चा पदार्थलाई सदुपयोग गर्दै औधोगिकीकरणमा जोड दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।

उनले भने, ‘स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित औधोगिक विकासलाई प्रोत्साहित गरिनेछ,’ उनले भनेका छन् । आगामी आर्थिक वर्षबाट आयातलाई प्रतिस्थापन गरि निर्यातलाई प्रबर्द्धन गर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?