काठमाडौं । बजेट अधिवेशनको तयारी, कार्यतालिकालगायत विषयलाई लिएर सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग आज छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जनाएको छ ।
संसद्को बजेट अधिवेशन पर्सि वैशाख १२ गतेबाट सुरु हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया