छलफलमा जुटे ओली, देउवा र प्रचण्ड

लोकपथ
3.3k
Shares
फाइल तस्बिर

काठमाडौं । संक्रमणकालीन न्यायका विषयमा शीर्ष तीन दलबिच शनिबार छलफल भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच अहिले छलफल भएको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?