वायु प्रदूषण कम गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

लोकपथ
105
Shares

काठमाडौं । वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो । 

प्रदर्शनमा सहभागीहरूले स्वच्छ हावाको लागि साइकल, वायु प्रदूषण घटाउन वर्षाकै भर, सरकार खोइ रु खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदूषित वायुप्रदुषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् रु लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?