निधि-महतोबीच यस्तो छ प्रतिष्ठाको प्रतिस्पर्धा

धनुषा, १९ कात्तिक- स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपाको जितबाट झस्केका निधिलाई महतोको उम्मेदवारीले थप चुनौती उत्पन्न गरिदिएको छ । उनले जनकपुर मेयरको प्रतिस्पर्धालाई ‘प्रतिष्ठाको लडाइँ’ भनेका थिए । अहिले उनी आफैं महतोसँग प्रतिष्ठाको प्रतिस्पर्धामा छन् । आफ्नो मनोनयन दर्ता गराएपछि नगराइन गाउँमा कार्यकर्ता भेटघाटमा व्यस्त निधिले प्रतिस्पर्धी नयाँ भए पनि चुनावी मैदान पुरानै भएकाले कुनै असर नपर्ने बताए, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?