२०७८,श्रावण,११,सोमवार

निधि-महतोबीच यस्तो छ प्रतिष्ठाको प्रतिस्पर्धा

२०७४,कार्तिक,१९,आईतवार ०१:३८


धनुषा, १९ कात्तिक- स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपाको जितबाट झस्केका निधिलाई महतोको उम्मेदवारीले थप चुनौती उत्पन्न गरिदिएको छ । उनले जनकपुर मेयरको प्रतिस्पर्धालाई ‘प्रतिष्ठाको लडाइँ’ भनेका थिए । अहिले उनी आफैं महतोसँग प्रतिष्ठाको प्रतिस्पर्धामा छन् । आफ्नो मनोनयन दर्ता गराएपछि नगराइन गाउँमा कार्यकर्ता भेटघाटमा व्यस्त निधिले प्रतिस्पर्धी नयाँ भए पनि चुनावी मैदान पुरानै भएकाले कुनै असर नपर्ने बताए, कान्तिपुरमा खबर छ   

प्रकाशित मिति: २०७४,कार्तिक,१९,आईतवार ०१:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार