काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बालकुमारी पुल नजिक रहेको कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।
यसअघि पटक पटक दिइएको सूचना अटेर गरेपछि नगर प्रहरी बलले डोजर चलाएको हो ।
सो कवाड संकलन केन्द्र एमाले केन्द्रीय पार्टी कार्यालय च्यासल नजिकै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया