काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको कोन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।
साथै गत चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेता/कार्यकर्ताबारे पनि छलफल हुनेछ । राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरु निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ । सोही विषयमा पनि छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया