काठमाडौं । बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धन गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया