काठमाडौं । सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा राजावादीहरुले तोडफोड गरेका छन्। शान्तिपूर्ण आन्दोलन गर्ने भनेपनि राजावादीहरु उग्र बन्दै आगजनी र तोडफोडमा उत्रिएका हुन् ।
केहीसमय अगाडी तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। झडपपछि स्थिती तनावग्रस्त भएको थियो भने प्रहरीले भिड नियन्त्रण्मा लिन हवाइ फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन्।
आन्दोलन उग्र बन्दै गएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश लगाउन तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया