२०७८,श्रावण,१८,सोमवार

दीपिकाले आलियालाई लेखिन् यस्तो पत्र, बलिउड चकित 

२०७४,कार्तिक,१८,शनिवार ११:०९


बलिउड नायिकाहरुबीच सम्बन्ध त्यति राम्रो रहेको उदाहरण छैन । तर त्यो नजिरलाई चिर्दै चर्चित अभित्रेत्री दीपिका पादुकोणले आफूभन्दा जुनियर आलिया भट्टराई एक पत्र लेखेकी छिन् । सामान्यताः बलिउड नायिकाबीच त्यति राम्रो सम्बन्ध रहेको मानिदैनँ तर उनीहरु एक अर्काको प्रशंसा गरेर थाक्दैनन् । हालै दीपिका नयाँ फिल्म पद्मावतीको ट्रेलर सार्वजनिक भएको छ । जसलाई आलियाले तारिफ गरेकी छिन् यसैक्रममा दीपिकाले आलियालाई एक पत्र नै लेखेकी छिन् । पत्रमा भनिएको छ–डियर आलिया, ‘हाइवे’ मा तिमी बिना मेकअप पनि असाध्यै सुन्दरी देखिएकी थियौ । तर सडकमा बिताएका ती ५२ कठिन दिन कसैले थाहा पाएनन् । आलिया, तिमी छौं सबैभन्दा सानी, तर मेहनत गर्नमा सबैभन्दा ठूली ।

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार ११:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड एक्ट्रेस शिल्पा शेट्टीलाई पछिल्लो समय निकै महँगो साबित भएको छ । पति राज कुन्द्रा पोर्न फिल्मका कारण

काठमाडौं । बलिउडका सिंगर, म्यूजिक कम्पोजर एवं डाइरेक्टर पलाश मुच्छल वेब सिरिज ‘रिक्सा’को सफलतापछि अहिले फिल्म ‘अर्ध’को तयारीमा जुटेका छन्

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीलाई लबेबल कपल्सको रुपमा चिनिन्छन् । फ्यानहरु पनि उनीहरुको रिलेसनशिपमा

काठमाडौं । म्यूजिक कम्पोजर साथै इन्डियन आइडल सिजन-१२ का जज अनु मलिकमाथि इजरायलको राष्ट्रगानको धुन चोरेको आरोप लागेको छ ।

ताजा समाचार

ओली र नेपालबीच मंगलवार भेटवार्ता हुने
 २०७८,श्रावण,१८,सोमवार २१:५२
कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९