दीपिकाले आलियालाई लेखिन् यस्तो पत्र, बलिउड चकित 

बलिउड नायिकाहरुबीच सम्बन्ध त्यति राम्रो रहेको उदाहरण छैन । तर त्यो नजिरलाई चिर्दै चर्चित अभित्रेत्री दीपिका पादुकोणले आफूभन्दा जुनियर आलिया भट्टराई एक पत्र लेखेकी छिन् । सामान्यताः बलिउड नायिकाबीच त्यति राम्रो सम्बन्ध रहेको मानिदैनँ तर उनीहरु एक अर्काको प्रशंसा गरेर थाक्दैनन् । हालै दीपिका नयाँ फिल्म पद्मावतीको ट्रेलर सार्वजनिक भएको छ । जसलाई आलियाले तारिफ गरेकी छिन् यसैक्रममा दीपिकाले आलियालाई एक पत्र नै लेखेकी छिन् । पत्रमा भनिएको छ–डियर आलिया, ‘हाइवे’ मा तिमी बिना मेकअप पनि असाध्यै सुन्दरी देखिएकी थियौ । तर सडकमा बिताएका ती ५२ कठिन दिन कसैले थाहा पाएनन् । आलिया, तिमी छौं सबैभन्दा सानी, तर मेहनत गर्नमा सबैभन्दा ठूली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?