काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले वैशाख १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डका अनुसार काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्रहरूको सूची २०८१ फागुन २८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो ।
यो वर्ष कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि २४ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया