सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको कति ?

लोकपथ
707
Shares

काठमाडौं । स्थानीय बजार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो  । 

सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख  ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ  आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?