स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आज

लोकपथ
126
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी दर्ता आज हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ ।

दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?