आज के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलाको १ लाख ७० हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलाको १ हजार ९८५ रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?