२०७८,श्रावण,११,सोमवार

प्रचण्डसँग चुनाव लड्न लागेका विक्रम पाण्डेलाई ठूलो धक्का

२०७४,कार्तिक,१८,शनिवार ०९:३७


चितवन, १८ कात्तिक– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, केन्द्रीय सदस्य टिकाराम लामासहित सिङ्गो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको छशनिबार माडीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष तिमिल्सिना सहित सिङ्गो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको छ। राप्रपा प्रजातान्त्रिकको जिल्ला समितिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनु भएको होतिमिल्सिना चितवन जिल्लाका स्थापित नेता हुन्। सत्य र निर्भिक स्वाभावका तिमिल्सिना गत महिना सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेद्वार थिए। तिमिल्सिनाले स्थानीय तहको निर्वाचनमा ८०८१ मत प्राप्त गरेका थिएनेपाली कांग्रेसको समर्थनमा चितवन क्षेत्र ३ का उम्मेद्वार बिक्रम पाण्डेका बलिया खम्बा मानिएका तिमिल्सिना र लामासहितको पार्टी प्रवेशले प्रचण्डलाई फाइदा भएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार ०९:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२