पूर्वराजा ज्ञानेन्द्रद्वारा गाडीबाट निस्केर समर्थकलाई अभिवादन (फोटो फिचर)

लोकपथ
2.1k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । उनले गाडीमा उभिएर अभिवादन गरेका हुन् ।

पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यामा उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?