काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले आजबाट लागू हुने गरी कर घोषणा गरेका हुन् ।
क्यानडामा २५ प्रतिशत र मेक्सिकोमा २५ प्रतिशत कर आजबाट शुरु हुने र पारस्परिक कर अप्रिल २ बाट सुरु हुने बताए ।
फेब्रुअरी १ मा, ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गए ।
विशेष गरी क्यानेडाली ऊर्जा उत्पादनहरूको लागि १० प्रतिशत कर वृद्धि रहेको छ ।
सम्बन्धित ट्यारिफ उपायहरू मार्च ४ देखि लागू हुने तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया