काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा ‘अनटेस्ट’ ईभी माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
मनकामना मन्दिर दर्शनार्थी सवार सो माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको प्रहरीले गोरखा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु भएका र घाइते भएकाहरुको पहिचान भइसकेको छैन । घाइतेहरुको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया