काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ ।
आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ६८ हजार १ सय रहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । हिजो चाँदीको मूल्य १ हजार ९ सय १५ रहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया