फाखेल-हुमाने सडक बन्द

लोकपथ
308
Shares

काठमाडौं । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक आजदेखि बन्द भएको छ । सडक स्तरोन्नति गर्न आजदेखि उक्त सडक खण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?