२०७८,श्रावण,१८,सोमवार

समानुपातिकतर्फ प्राथमिकतामा परेका यी हुन् कांग्रेसका नेता

२०७४,कार्तिक,१८,शनिवार ०२:२८


 समानुपातिकमा सम्भावना भएका कांग्रेस नेता मधेसी महिलासीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् मधेसी पुरुषविनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् खस–आर्य पुरुषबालकृष्ण खाण, दिलेन्द्र बडु, किशोरसिंह राठोर क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् खस–आर्य महिलासुजाता कोइराला, पुष्पा भुसाल र डा. डिला संग्रौला क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् आदिवासी जनजाति पुरुषपूर्णबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, धनबहादुर राना क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् आदिवासी जनजाति महिलाज्ञानकुमारी छन्त्याल, प्रमिला राई र महेन्द्रकुमारी लिम्बू क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् थारू पुरुषपद्मनारायण चौधरी, हरिनारायण चौधरी, दिलीप खवास गच्छदार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् थारू महिलापार्वती डिसी, नमिताकुमारी चौधरी र सुमिना थरुनी क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् दलित पुरुषमानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली स्नेही क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् दलित महिलासुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् खस–आर्य पिछडिएको क्षेत्र पुरुषरामबहादुर विष्ट, जयपति रोकाय क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् खस–आर्य पिछडिएको क्षेत्र महिलारंगमती शाही, मैना कार्की, कुमारी राजु भट्ट बोहरा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् मुस्लिम महिलासर्वत आरा खानम, जमिला मियाँ र नजबुल खाँ क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् मुस्लिम पुरुषअतहर कमाल मुसलमान र अब्दुल रहिम क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् खाणदम्पती नै समानुपातिकमाकांग्रेस सदस्य बालकृष्ण खाण र कांग्रेस नेतृ एवं खाणपत्नी मञ्जु पनि समानुपातिक उम्मेदवार भएका छन् । बालकृष्ण खस–आर्य पुरुषको पहिलो नम्बरमा छन् । मञ्जु खाण आर्य महिलाको पाँचौँ नम्बरमा छिन् । नयाँपत्रिकाबाट

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार ०२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड – १९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगहरुको काम कारवाहीप्रति असन्तुष्टि जनाएको

काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति बनेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलहरु नेपाली

काठमाडौं । नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले कमिटी

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९