भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

लोकपथ
98
Shares

सिन्धुली ।  भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । 

सुनकोशी गाउँपालिका–३ नौविसेमा घाँस हाल्न जाएका  ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?