काठमाडौं । चाबहिलमा दुई समूहबीच भएको ‘ग्याङ फाइट’ मा एक युवकको मृत्यु भएको छ ।
चाबहिलको कुमारीगालमा आज सोमबार एकाबिहानै दुई समूहबीच भएको ग्याङ फाइटमा ती युवकको मृत्यु भएको हो । मृतक काभ्रे घर भएका २२ वर्षीय अमृत कार्की छन्।
अनुसन्धानका क्रममा दुबै पक्षका केहीलाई पक्राउ गरिएको छ । घटनाको विस्तृत जानकारी प्रहरीले भोलि मंगलबार मात्र दिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया