मिनी ट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

लोकपथ
42
Shares

काठमाडौं । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना बिहान दुर्घटना भएको छ । दुर्घटनामा १९ चौपाया मरेका छन् ।

बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त मिनी ट्रक बर्दिया राजापुर नगरपालिका ३ बस्ने वर्ष २५ का बुद्धिराम थारुको रहेको र चालक पनि उनी आफै रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?