२०७८,श्रावण,१७,आईतवार

गोरखामा बाबुरामले होइन माओवादीले विकास गरेको होः नारायणकाजी

२०७४,कार्तिक,१७,शुक्रवार १७:०४


गोरखा, १७ कात्तिक –  वाम गठबन्धनबाट गोरखा २ का उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनावपछि वामपन्थीले दुई तिहाइ बहुमतसहित सरकार बनाएर विकास, निर्माणका काम अघि बढाउने बताएका छन् गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा आज आयोजित चुनावी घरदैलोका क्रममाः श्रेष्ठले माओवादीले गोरखामा विकास निर्माणका काम गरेको दाबी गरेनेपाली काँग्रेसको समर्थनमा डा बाबुराम भट्टराई सो क्षेत्रबाट उम्मेदवार हुछन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार १७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ । केही दिनअघि उपकुलपति सिंहले आफूले

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ । हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१