गोरखामा बाबुरामले होइन माओवादीले विकास गरेको होः नारायणकाजी

गोरखा, १७ कात्तिक –  वाम गठबन्धनबाट गोरखा २ का उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनावपछि वामपन्थीले दुई तिहाइ बहुमतसहित सरकार बनाएर विकास, निर्माणका काम अघि बढाउने बताएका छन् गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा आज आयोजित चुनावी घरदैलोका क्रममाः श्रेष्ठले माओवादीले गोरखामा विकास निर्माणका काम गरेको दाबी गरेनेपाली काँग्रेसको समर्थनमा डा बाबुराम भट्टराई सो क्षेत्रबाट उम्मेदवार हुछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?