२०७८,श्रावण,१९,मंगलवार

नवराज सिलवालविरुद्ध उजुरी, खारेजी होला त उनको उम्मेद्वारी ?

२०७४,कार्तिक,१७,शुक्रवार १२:४५


ललितपुर, १७ कार्तिक । ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका नवराज सिलवालविरुद्ध उजुरी परेको छ सिलवाल उम्मेदवारी बन्नेको लागी अयोग्य रहेको भन्दै सोही क्षेत्रवाट स्वतन्त्र उम्मेदवार विकाससिंह तामाङले उजुरी दर्ता गराएको निर्वाचन अधिकृत सुरेशराज खनालले जानकारी दिनुभयो । सिलवाल नेपाल प्रहरीको आइजिपी बन्न नसकेपछि केही समय अघि मात्रै प्रहरी सेवावाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार १२:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेता नेपालले बधुवारका लागि आफू पक्षीय

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई

काठमाडौं । सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५