नवराज सिलवालविरुद्ध उजुरी, खारेजी होला त उनको उम्मेद्वारी ?

ललितपुर, १७ कार्तिक । ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका नवराज सिलवालविरुद्ध उजुरी परेको छ सिलवाल उम्मेदवारी बन्नेको लागी अयोग्य रहेको भन्दै सोही क्षेत्रवाट स्वतन्त्र उम्मेदवार विकाससिंह तामाङले उजुरी दर्ता गराएको निर्वाचन अधिकृत सुरेशराज खनालले जानकारी दिनुभयो । सिलवाल नेपाल प्रहरीको आइजिपी बन्न नसकेपछि केही समय अघि मात्रै प्रहरी सेवावाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?