पृथ्वीजयन्ती : राप्रपाको चियापनमा प्रधानमन्त्री ओली

लोकपथ
112
Shares

काठमाडौं । पृथ्वीनारायण शाहको ३०३औँ स्मृती दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापानमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छन् ।

राप्रपाले आज भृकुटीमण्डपमा थ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चियापान गरेको थियो ।

राप्रपाको निमन्त्रणमा प्रधानमन्त्री ओली चियापानमा उपस्थित भएका हुन् । ओलीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका राप्रपाका शीर्ष नेताहरुले स्वागत गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आधुनिक नेपाल निर्माणका लािग पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?