२०७८,श्रावण,११,सोमवार

एभर्टनलाई लायोनले हरायो, भिल्लारियल विजयी

२०७४,कार्तिक,१७,शुक्रवार ०६:५४


युरोप, १७ कत्तिक – युरोपा लिग फुटबलमा लायनले एभर्टनलाई पराजित गरेको छ गएराति भएको खेलमा लायनले एभरटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एभरटनमाथि जित निकाल्ने क्रममा लायनले तिनै गोल दोस्रो हाफमा गरेको हो । लायनका लागि ६८ औं मिनेटमा टारोरे, ७६ औं मिनेटमा अयर र ८८ औं मिनेटमा डिपेले गोल गरे ८० औं मिनेटमा सेनिडर्लिन दोहोरो पहेंलो कार्ड पाएर बाहिरिएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो गएराति नै भएको खेलमा आर्सनलले रेडस्टार बेलग्रेडसँग तथा एसी मिलानले एइके एथेन्ससँग गोलरहित बराबरी खेलेका छन् । भिल्लारियलले साल्भिया प्रागेलाई २–० ले पराजित गरेको छ भने भिटोरिया ग्युमारेसले मार्सेलीलाई १–० ले पन्छाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार ०६:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। पाकिस्तानका पूर्व कप्तान तथा अलराउन्डर शाहिद अफ्रिदीले काठमाडौं किङ्स-११ बाट एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन्। सोमवार राजधानीमा

काठमाडौं । नेपाल खेलकुद महासंघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त पहलमा कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत दोश्रो पटक खोप कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा गर्ने घोषण गरेसँगै नेपाली फुटबल जगतमा तरङ्ग फैलिएको छ

काठमाडौं। के हामी पत्याउन सक्छौं, १२ वर्षकी एक बालिका टोकियो ओलम्पिकमा सहभागी छिन् भनेर ? जुलाई २४, शनिवारको दिन १२

ताजा समाचार

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२