२०७८,श्रावण,११,सोमवार

जो समानुपातिकबाट कांग्रेसको प्रत्यक्षमा भिड्दै छन्

२०७४,कार्तिक,१७,शुक्रवार ०२:०६


काठमाडौँ, १७ कात्तिक- गत संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका गोपालमान श्रेष्ठ स्याङ्जा २, डा. प्रकाशरण महत काठमाडौं ५, डा. मीनेन्द्र रिजाल मोरङ २, सीता गुरुङ तेह्रथुम, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, प्रदीप गिरी सिरहा १, आनन्द ढुंगाना धनुषा १, महेन्द्र यादव धनुषा ४, महालक्ष्मी उपाध्याय मकवानपुर २, अम्बिका बस्नेत काठमाडौं ३ र आरजु राणा कैलाली ५ बाट उम्मेदवार बनेका छन्, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार ०२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२