जो समानुपातिकबाट कांग्रेसको प्रत्यक्षमा भिड्दै छन्

काठमाडौँ, १७ कात्तिक- गत संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका गोपालमान श्रेष्ठ स्याङ्जा २, डा. प्रकाशरण महत काठमाडौं ५, डा. मीनेन्द्र रिजाल मोरङ २, सीता गुरुङ तेह्रथुम, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, प्रदीप गिरी सिरहा १, आनन्द ढुंगाना धनुषा १, महेन्द्र यादव धनुषा ४, महालक्ष्मी उपाध्याय मकवानपुर २, अम्बिका बस्नेत काठमाडौं ३ र आरजु राणा कैलाली ५ बाट उम्मेदवार बनेका छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?