२०७८,श्रावण,११,सोमवार

विजुक्छेको ब्रेक

२०७४,कार्तिक,१७,शुक्रवार ०१:५९


काठमाडौँ, १७ कात्तिक- २०४८ सालदेखि भक्तपुरमा नियमित रूपमा चुनाव लड्दै आएका नारायणमान विजुक्छेको प्रत्यक्ष चुनावी यात्रामा यस पटक ब्रेक लागेको छ ५ पटकसम्म भक्तपुरमा जनप्रतिनिधि बनेका बिजुक्छेले यस पटक प्रत्यक्ष चुनावमा मनोनयन नगरेका हुन् । भक्तपुर १ बाट बिजुक्छेको स्थानमा निवर्तमान सांसद प्रेम सुवालले मनोनयन गराएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार ०१:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२