विजुक्छेको ब्रेक

काठमाडौँ, १७ कात्तिक- २०४८ सालदेखि भक्तपुरमा नियमित रूपमा चुनाव लड्दै आएका नारायणमान विजुक्छेको प्रत्यक्ष चुनावी यात्रामा यस पटक ब्रेक लागेको छ ५ पटकसम्म भक्तपुरमा जनप्रतिनिधि बनेका बिजुक्छेले यस पटक प्रत्यक्ष चुनावमा मनोनयन नगरेका हुन् । भक्तपुर १ बाट बिजुक्छेको स्थानमा निवर्तमान सांसद प्रेम सुवालले मनोनयन गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?