२०७८,श्रावण,१७,आईतवार

चीनले किन गर्यो एक हजार ६ सय वेभसाइट बन्द ?

२०७४,कार्तिक,१६,बिहीवार १७:५३


 वेईजिङ, १६ कात्तिक चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तिब्बत । जी सेभेन मुलुकका विदेश मन्त्रीहरुले दक्षिण चीन सागर, हङकङ तथा उईघुरको विषयमा चीनको निन्दा गरेका छन् । चीनले

दक्षिण कोरिया । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभावित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाइमा पुन: सुधार

काठमाडौं । अफगानिस्तानको कान्धार एयरपोर्टमा रकेट हमला भएको छ । तालिबानले एयरपोर्टमा तीनवटा रकेट हमला गरेको सञ्चार माध्यमले जनाएका छन्

फ्रान्सका किशोर–किशोरीलाई आफ्नो देशको कला, संस्कृतिसँग नजिक बनाउन सरकारले साढे ४१ हजार रुपैंया दिने अभियान थालेको छ । फ्रान्सका राष्ट्रपति

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१