२०७८,श्रावण,११,सोमवार

चीनले किन गर्यो एक हजार ६ सय वेभसाइट बन्द ?

२०७४,कार्तिक,१६,बिहीवार १७:५३


 वेईजिङ, १६ कात्तिक –  चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चीन । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना

अफगानिस्तान । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका

काठमाडौं – भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ। त्यहाँका ९० हजार भन्दा

काठमाडौं – अफगानिस्तानमा पछिल्लो समय तनाव उग्र बनेको छ । तालिवान आक्रमण नियन्त्रणका लागि ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

ताजा समाचार

एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२