२०७८,श्रावण,८,शुक्रवार

कमल थापा भन्दा शक्तिशाली देखिए रवीन्द्र मिश्र !

२०७४,कार्तिक,१६,बिहीवार १७:३३


काठमाडौं, १६ कात्तिक— रवीन्द्र मिश्र नेतृत्वको नयाँ राजनीतिक दल विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका ६७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको जनाएको छ । यस्तै प्रदेशसभा तर्फ ९१ स्थानमा उम्मेदवारी दिएको छ साझा पार्टीका प्रवक्ता रमेश पौडेलले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि पार्टीले देशभर १५८ स्थानमा उम्मेदवारी दिएको बताए । जसमा दुबै चरणमा गरी प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ ९१ जनाको उम्मेदारी  परको हो उम्मेदवार खडा गरेको आधारमा रवीन्द्र मिश्रको पार्टी कमल थापाको पार्टीभन्दा सशक्त देखिएको छ । कमल थापाको पार्टी राप्रपाले प्रतिनिधिसभातर्फ मात्रै ५ स्थानमा उम्मेदवार उठाएको छ ।यस्तै प्रदेशसभातर्फ भने रवीन्द्र मिश्रकै पार्टीको हाराहारीमा राप्रपाले पनि उम्मेदवारी दिएको छ  

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १७:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

काठमाडौँ । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार हुने

काठमाडौं- हेरफेर गरिएको कार्यकारिणी समितिलाई मान्यता नदिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६