काठमाडौं । सुदूरपश्चिम रोयल्सबाट सर्वाधिक रनको लक्ष्य पाएको विराटनगर किङ्सलाई जितका लागि थप कठिनाई देखिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगर किङ्गसले सुदूरपश्चिम रोयल्सलाई १८३ रनको लक्ष्य दिएको थियो ।
निर्धारित २० ओभरमा ९ विकेट पतन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया