कति छ आज तरकारी र फलफूलको मूल्य ?

लोकपथ
77
Shares

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले बिहीबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौँला ९५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?