२०७८,श्रावण,१५,शुक्रवार

विक्रम थापा विरुद्ध काठमाडौ ७ मा कांग्रेसका सुदर्शन आचार्यको उम्मेद्वारी

२०७४,कार्तिक,१६,बिहीवार १३:०७


काठमाडौँ १६ कात्तिक । लोकतान्त्रिक गठबन्धकको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रतिनिधीसभा उम्मेद्वार बनेका राप्रपाका विक्रम थापा विरुद्ध बागी उम्मेद्वारी परेको छ । नेपाली कांग्रेसका महासमिति सदस्य सुदर्शन आचार्यले पार्टी नेतृत्वले मनोमानी रुपमा निर्णय गरेको र यसले कार्यकर्तामा निराशा छाउने भन्दै उम्मेद्वारी दिएका हुन् आचार्यले पार्टी नेतृत्वले सस्थागत रुपमा निर्णय लिदा कार्यकर्ताको भावनामा ठेस पु¥याएकोले अधिकांश कांग्रेस कार्यकर्ताको चाहनामा नै आफुले उम्मेद्वारी दर्ता गराएको जिकिर गरे । “कुनैपनि हालतमा मेरो उम्मेद्वारी फिर्ता हुदैन” आचार्यले भने “कांग्रेसले कांग्रेसलाई नै मतदान गर्ने अवस्थाबाट क्षेत्र नम्बर ७ का जनतालाई म बन्चित गराउदिन” । कांग्रेस महासमिति सदस्य आचार्य नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का पुराना नेता हुन्  

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १३:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको

बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेश सांसद सन्तोषकुमार पाण्डेय,

काठमाडौं । प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्न नहुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै

ताजा समाचार

बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९
नेपालमा कोराना : थप ३ हजार ६ सय ११ जनामा…
 २०७८,श्रावण,१५,शुक्रवार १७:०२
मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट
 २०७८,श्रावण,१५,शुक्रवार १६:११
जसपाका तीन प्रदेश सांसद पदमुक्त (पत्रसहित)
 २०७८,श्रावण,१५,शुक्रवार १६:०५