२०७८,श्रावण,१७,आईतवार

एभिवेट भिडन्त, झापामा सिटौलालाई हराउन राजेन्द्र लिङदेनको उम्मेदवारी

२०७४,कार्तिक,१६,बिहीवार १०:१९


झापा, १६ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् महामन्त्री लिङदेनले विहिबार दिउँसो जिल्ला निर्वाचन कार्यालय पुगेर झापा क्षेत्र नम्बर ३ बाट प्र्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनु भएका उनले जनताले विश्वास गरेकाले आफनो जीत सुनिश्चित भएको दावी पनि गरे लिङदेनले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्नेछन ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार १०:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी साउन ३० गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्णय गरेको छ । आज बसेको पार्टीको

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ । केही दिनअघि उपकुलपति सिंहले आफूले

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ । हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१