एभिवेट भिडन्त, झापामा सिटौलालाई हराउन राजेन्द्र लिङदेनको उम्मेदवारी

झापा, १६ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् महामन्त्री लिङदेनले विहिबार दिउँसो जिल्ला निर्वाचन कार्यालय पुगेर झापा क्षेत्र नम्बर ३ बाट प्र्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनु भएका उनले जनताले विश्वास गरेकाले आफनो जीत सुनिश्चित भएको दावी पनि गरे लिङदेनले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?