२०७८,श्रावण,१९,मंगलवार

आइजीपी बन्न नपाएका सिलवाल बन्लान् सांसद ?

२०७४,कार्तिक,१६,बिहीवार ०९:१६


ललितपुर, १६ कात्तिक – एमाले प्रवेश गरेर चुनावी टिकट पाएका पूर्व डिआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् उम्मेदवारी दर्ता गराएपछि उनले राज्यले अन्याय गरेपनि जनताले अन्याय नगर्ने प्रतिक्रिया दिए एमालेबाट उम्मेदवार बनेका उनले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’नेपाली कांग्रेसका उदयर शमशेर राणासँग मुख्य प्रतिस्पर्धा गर्न लागेका उनलाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ आइजीपी बन्न नपाएका सिलवाल अब सांसद बन्न सक्छन् या सक्दैनन् त्यो भने मंसिर २१ पछि नै छिनोफानो हुनेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार ०९:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको घटनामा छानबिन समितिको प्रतिवेदनपछि सरकारले कदम चाल्ने प्रतिवद्धता बताएका छन् । आज प्रतिनिधि सभामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दार्चुला घटनाका सन्दर्भमा सत्थतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । आज प्रतिनिधिसभामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग

ताजा समाचार

संसदमा महेश बस्नेतको त्यो कविता
 २०७८,श्रावण,१९,मंगलवार १४:५२