२०७८,श्रावण,८,शुक्रवार

अध्यक्ष प्रचण्डद्वारा चितवन ३ बाट उम्मेद्वारी दर्ता

२०७४,कार्तिक,१६,बिहीवार ०८:२७


भरतपुर, कार्तिक १६ – पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नं(३) बाट उम्मेद्वारी दर्ता गर्नुभएका छन बिहीबार १२।३० बजेबाट माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर २।०० बजे उम्मेद्वारी दर्ता गराएका हुन। अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन त्यस्तै चितवन क्षेत्र नं(१) बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं (२) बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरएका छन त्यसै गरी प्रदेश सभातर्फ १ (क) मा एमालेका दावा दोर्जे लामा, १ (ख) मा एमालेका कृष्ण खनाल, २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ (ख) मा एमालेका विजय सुवेदी, ३ (क) मा एमालेका कृष्ण भूर्तेल र ३ (ख) मा माओवादी केन्द्रका रामलाल महतोले उम्मेद्वारी दर्ता गर्नेछन ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार ०८:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वाेच्च अदालतको आदेशानुसार संघीय संसद अधिवेशन आइतवार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद्

बागमती । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई

काठमाडौं । बागमती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिएका छन् । बिहीवार हेटौँडा – १४

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६