काठमाडौं । तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै पुष्प कृषकहरू फूल टिप्ने चटारोमा छन् । ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ ।

नागार्जुन नगरपालिका वडा नम्बर-५ का कृषकहरू यतिबेला सयपत्री फूल टिप्न व्यस्त छन्।

बिहानैदेखि कृषकहरू सयपत्री टिप्न बारीमा पुग्ने गरेका छन्। बिहान फूल टिपेर दिनभरि माला उन्नमा व्यस्त हुन्छन्।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया