शशांकले गराए उम्मेदवारी दर्ता

नवरपुर, १६ कात्तिक – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  उनले नवरपुर क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् बाजागाजा र नाराबाजीसहित उम्मेदवारी दर्ता गराउन नेता कार्यकर्तासँगै उनी उम्मेदवारी दर्ता गराउन पुगेका थिए नवलपुर क्षेत्र नम्बर १ मा उनको पक्षमा जनलहर शढ्दै गएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?