२०७८,श्रावण,८,शुक्रवार

शशांकले गराए उम्मेदवारी दर्ता

२०७४,कार्तिक,१६,बिहीवार ०८:१०


नवरपुर, १६ कात्तिक – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  उनले नवरपुर क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् बाजागाजा र नाराबाजीसहित उम्मेदवारी दर्ता गराउन नेता कार्यकर्तासँगै उनी उम्मेदवारी दर्ता गराउन पुगेका थिए नवलपुर क्षेत्र नम्बर १ मा उनको पक्षमा जनलहर शढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१६,बिहीवार ०८:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

काठमाडौँ । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार हुने

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६